३ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेलको सुशासन पार्टीबीच एकता हुँदै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ ।

उपनिर्वाचनपछि दुई पार्टीबीच एकता हुने तयारी भएको हो ।

रास्वपाले खरेललाई बारा-२ मा उपनिर्वाचनका लागि उम्मेदवार बनाउने तयारी गरेको छ ।

यसअघि खरेल मंसिरमा भएको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ मा पराजित भएका थिए ।