
काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।
बिहानै शीतल निवास पुगेका प्रचण्डले मन्त्रीहरू नियुक्त, सपथ लगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।















प्रतिक्रिया