३० आश्विन २०८३, शुक्रबार

तनहुँ-१ मा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने रास्वपाको तयारी

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । तनहुँ क्षेत्र नम्बर-१ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार तय गर्न आन्तरिक छलफल गरिरहेको छ ।

पार्टीभित्र अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने कुरामा विशेष रूपमा छलफल भइरहेको रास्वपाका नेताहरुले जानकारी दिएका छन् ।

वाग्लेको नाममा पार्टीभित्र करिब सहमति भइसकेको बताइएको छ ।