३ कार्तिक २०८३, मंगलबार

कर्णाली प्रदेशमा आज सार्वजनिक विदा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । कर्णाली प्रदेश सरकारले प्रदेशमा आज बिहीबार सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकारले बिहीबार चैत शुक्ल नवमी (राम नवमी)को अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक विदा दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष विसं २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक संघसंस्थामा विदा दिइएको बताएका छन् ।