३० आश्विन २०८३, शुक्रबार

सन्नी लियोनीलाई घरबाट निकालियो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leon

मुम्बई । पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोनीलाई मुम्बईमा घरबाट निकालिएको छ । सन्नी लियोनीको पोर्न छविका कारण उनलाई घर मालिकले घर खाली गराउन लगाएको हो ।

मुम्बईको अन्धेरी स्थित सेलिना जेटलीले आफ्नो घरमा केटाहरु ल्याएर सेक्स गर्दै होहल्ला गरेको भन्दै फ्ल्याटबाट हटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सेलिनाले फ्ल्याटबाट निकालेपछि सन्नी अहिले मुम्बईको एक होटलमा बसिरहेकी छिन् । बलिउडमा प्रख्यात अभिनेत्री मानिएपनि सन्नीलाई मुम्बईमा न त भाडामा घर पाइएको छ । न त किन्नलाई घर पाइन् । यो सबैको कारण उनको पोर्न छवि भएको बताइएको छ । एजेन्सी