
काठमाडौं, १५ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ ।
आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको हो । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका हुन् ।
ज्वालालाई आजै मन्त्री नियुक्त गर्ने तयारी रहेको बुझिएको छ ।















प्रतिक्रिया