२ कार्तिक २०८३, सोमबार

सन्दीपको मुद्दाको पेशी न्यायाधीस घिमिरेको इजलासमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । क्रिकेटर सन्दीप लामिछानेविरूद्दको मुद्दाको पेशी जिल्ला अदालतका न्यायाधीस माधवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको छ ।

पेशी चौथो नम्बरमा परेको छ ।

न्यायाधीस घिमिरेले नै यसअघि सन्दीपलाई कारागार चलान गरेका थिए । पछि उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।