
काठमाडौं, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल जारी छ ।
मन्त्रिपरिषद् विस्तारका विषयमा दुई नेताबीच एक्लाएक्लै छलफल भइरहेको हो ।
छलफलबाट काँग्रेसले पाउने मन्त्रालयको टुंगो लाग्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले आज भोलिमा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।















प्रतिक्रिया