
काठमाडौं, १३ चैत । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक भोलि मंगलबार बिहान ९ बजेका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सरकारमा सहभागी हुने तयारीको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको बताइएको छ ।












प्रतिक्रिया