२ कार्तिक २०८३, सोमबार

जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । जनयुद्द दिवस खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

द्वन्द्वपीडितहरूले जनयुद्ध दिवसु खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने निर्णय गरेको थियो ।