
काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टी उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने भएको छ ।
स्रोतकाअनुसार भुसालको नेतृत्वमा सरकारमा जाने पक्का भइसकेको । एकीकृत समाजवादीले तीनवटा मन्त्रालयको दाबी गरिरहेको छ । तर मन्त्रालयको भने टुंगो लाग्न बाँकी छ ।
भुसालसहित प्रकाश ज्वाला र भानुभक्त जोशी मन्त्री बन्ने पार्टीभित्र सहमति भइसकेको बताइएको छ ।















प्रतिक्रिया