
काठमाडौ, १२ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेसँगै श्रेष्ठको मन्त्रालय परिवर्तन हुने भएको हो ।
उनलाई उपप्रधान एवम् गृहमन्त्री बनाउने पक्का जस्तै भइसकेको छ ।















प्रतिक्रिया