३० कार्तिक २०८३, सोमबार

उपराष्ट्रपति यादव आज बारा जादैँ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज आइतबार बारा जाने भएका छन् । महागढीमाईको दर्शन गर्न उनी बारा जान लागेका हुन् ।

चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् ।

महागढीमाईको दर्शनपछि चैत १३ गते बाराकै करैयामाइको दर्शन गर्ने र कचोर्वास्थित आफ्नो निवासमा गएर नागरिक समाजका अगुवा तथा आफन्तलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

उनी १४ गते काठमाडौं फर्किने छन् ।