काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर
पल्सर स्पोटर्स अवार्डको ‘प्लेयर अफ दी इयर’ घोषित भएका हुन् ।
उनले आठौं साफ च्याम्पियन्सिपान पाकिस्तानविरुद्ध खेलको अन्तिम मिनेटमा गोल गर्दै बराबरीको नतिजा दिलाएका थिए ।
साफ यु१६ च्याम्पियन्सीपमा नेपाललाई फाइनलसम्म पुर्याउँदा भुटानविरुद्ध हृयाट्रिक गरेका विमलले प्रतियोगीतामा कुल ६ गोल गरेका थिए ।
नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायिके कोच अफ दी इयर घोषित भएका छन् ।पुबुदु यस अघि पनि उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।
उत्कृष्ट टिम च्याम्पियनमा क्रिकेट टिम भएको छ । लाइफ टाइम एचिभमेन्ट अर्वाडबाट बैकुण्ठ मानन्धर सम्मानित भएका छन् ।











प्रतिक्रिया