१ कार्तिक २०८३, आइतबार

राहुल गान्धीको गयो सांसद पद

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । भारतीय काँग्रेस आईका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ ।

बिहीबार अदालतले मानहानीको मुद्दामा गान्धीलाई दोषी ठहर गरेपछि सांसद पद खारेज भएको हो ।

२०१९ मा एक कार्यक्रममा गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।

उनले ‘मोदी थर हुने जति सबै किन चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।