२ कार्तिक २०८३, सोमबार

सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा र कम मनाङमा, कहाँको जनसंख्या कति ?

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । १२औँ राष्ट्रिय जनगणनाअनुसार देशकै राजधानी काठमाडौंमा सबैभन्दा धेरै जनसंख्या रहेको छ ।

काठमाडौं जिल्लाको जनसंख्या २० लाख ४१ हजार ५८७ रहेको छ ।

यस्तै सार्वजनिक अन्तिम नतिजाअनुसार नेपालकै सबैभन्दा कम जनसंख्या मनाङको रहेको छ । मनाङको जनसंख्या ५ हजार ६ सय ६८ मात्रै रहेको छ ।

कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमश दोस्रो, तेस्रो, चौथो र पाचौँ स्थानमा परेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् ।