२ कार्तिक २०८३, सोमबार

ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

उनले आज ट्वीट गर्दै ताम्राकारको निधनप्रति दु:ख व्यक्त गरेका हुन् ।

“नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार १ उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्त दु:खी छु ” अध्यक्ष ओलीले लेखेका छन् ।

निमोनियाबाट पीडित ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।