
काठमाडौं, १० चैत । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता हुँदैछ ।
आज शुक्रबार बिहान ११ बजे अनामनगरमा पार्टी एकता सभाको आयोजना गरिएको आम जनताका प्रवक्ता चन्द भुषण साहले जानकारी दिएका छन् ।

फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया