३० आश्विन २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : भारतबाट १० जना महिलाको उद्धार, कोरोनाको त्रास बढ्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । गर्मी महिना सुरू भएसँगै नेपालमा पुन: कोरोना भाईरस (कोभिड–१९) को त्रास बढ्न थालेको छ ।

फागुन अन्तिमदेखि क्रमश: बढ्दै गएको संक्रमितको संख्या आज बिहीबार एकदिन १७ जनामा पुगेको छ । छिमेकी मुलुक भारतमा केही दिनयता कोरोना संक्रमितको संख्या बढिरहेको परिप्रेक्ष्यमा नेपालमा पनि यसको जोखिम बढ्दो रहेको अनुमान गर्न सकिन्छ ।

मानव तस्करीको शिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० जना महिलाहरुको भारतको राजधानी नयाँदिल्लीस्थित किशनगढ क्षेत्रबाट उद्धार गरिएको छ ।

यस्तै आज नेकपा एमालेका महासचिव शंकर पोखरेलको दश दलीय गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको धारणा अघि सारेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्बाट प्राप्त विश्वासको मत गनेर ढुक्क नहुन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चेतावनी दिएका छन् ।

हेरौँ शुक्रबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–