
काठमाडौं, ९ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धन भत्काउने एमालेको योजना नरहेको बताएका छन् ।
बिहीबार बिहान प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले एमाले गठबन्धन भत्काउने र अस्थिरता ल्याउनेमा नलाग्ने बताए ।
उनले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गरे एमालेले साथ दिने पनि बताए ।















प्रतिक्रिया