२ कार्तिक २०८३, सोमबार

हिउँपहिरोमा फसेका २ जनाको उद्धार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । उत्तरी गोर्खाको हिउँपहिरोमा फसेका दुई जनाको सकुशल उद्दार गरिएको छ ।

गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जान हिँडेका पूर्वी नवलपरासी दलदले सौरभ खनाल र उनकी साथी अनिता बुधबार साँझदेखि हिउँपहिरोमा फसेका थिए ।

बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उनीहरुलाई चुमनुब्री गाउँपालिकाको धर्मशालाबाट उद्धार गरेको हो ।