३ कार्तिक २०८३, मंगलबार

कागबेनी बजार

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुश्मा, ९ चैत । सुन्दर लाग्ने नाङ्गा डाँडा र हिन्दु धर्मालम्बीहरुले पवित्र मान्ने कालीगण्डकी किनारमा अवस्थित मुस्ताङको कागबेनी बजार । कागबेनीमा बर्सेनि बडादसैँ र चैते दसैँको सोह्र श्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ । तस्वीरः सुमनजङ्ग थापा/रासस