२ कार्तिक २०८३, सोमबार

बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा के छलफल भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बसेको छ ।

बैठकमा चार दलका शीर्ष नेताहरुमा मात्रै सहभागी थिए ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

बैठकमा मन्त्रिपरिषद विस्तार, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको जानकारी दिइएको छ ।