
काठमाडौं, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेता प्रकाशशरण लोहनी लगायतका नेताहरूले पूर्व राजा शाहलाई झापा पुगेर भेटवार्ता गरेका हुन् ।
पूर्व राजा ज्ञानेन्द्रसँग समसामायिक विषयवस्तुमा छलफल भएको बताइएको छ । पूर्व राजा शाहले पछिल्लो समय आफ्नो सक्रियता बढाएका छन् ।















प्रतिक्रिया