२ कार्तिक २०८३, सोमबार

मुख्यमन्त्री जमरकट्टेललाई विश्वासको मत दिने काँग्रेसको निर्णय

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । नेपाली काँग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

काठमाडौंमा बसेको बागमती प्रदेशसभा संसदीय दलको बैठकले जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

तर, आजै मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिने तय भएकामा काँग्रेस सांसदहरु भने काठमाडौंमै छन् । जसले

गर्दा आजको विश्वासको मत लिने कार्यक्रम स्थगित हुने देखिएको छ ।