
काठमाडौं, ७ चैत । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ ।
पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । सरकारमा जाने निर्णयपछि मन्त्रालयबारे छलफल गर्न बैठक बसिररहेको बताइएको छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले यसअघि अब मन्त्रालय रोज्ने पालो आफूहरुको भएको र शक्तिशाली मन्त्रालय लिएर सरकारमा जाने बताएका थिए ।















प्रतिक्रिया