काठमाडौं, ६ चैत । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा बैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।