२ कार्तिक २०८३, सोमबार

जुम बैठकमै महिला कर्मचारीसँग अश्लिल क्रियाकलाप गर्ने डीन दत्तले दिए राजीनामा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । जुम बैठक चलिरहेका बेलामा महिला कर्मचारीसँग अश्लिल क्रियाकलाप गर्ने कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकाय डीन प्रा. जयप्रकाश दत्तले राजीनामा दिएका छन्।

उनले उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीलाई राजीनामा पत्र बुझाएका हुन् ।

केही दिनअघि जुम बैठक चलिरहेकै बेला डीन दत्तले भिडियोमै अश्लिल क्रियाकलाप गरेका थिए ।

उनीमाथि छानबिन गर्न विश्वविद्यालयले छानविन समितिसमेत गठन गरेको छ ।