काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदबाट दोस्रो पटक विश्वासको मत लिँदैछन् ।
विश्वासको मतको लागि प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि गरिएका कामको फेहरिस्तसमेत प्रस्तुत गरेका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया