काठमाडौं, ६ चैत । नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ ।
संसद् भवनको ल्होत्से हलमा जारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिँदैछन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया