
काठमाडौं, ६ चैत । मन्त्रिपरिषद् बैठकले पाँचजना नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्ले पाँच जना डीआइजीलाई बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा हुनेहरुमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् ।















प्रतिक्रिया