
कैलाली, ६ चैत । कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलनै विजयी भएको छ ।
ऐश्वर्यको सभापतिमा अनेरास्ववियुका कुवेर खड्का, उप-सभापतिमा कमल न्यौपाने, सचिवमा दीपेन्द्र भट्ट, उप-सचिवमा हेमन्त महर र कोषाध्यक्षमा सुदासन चौधरी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा शरद बराल (सरोज), उमेश बम, मिनाकुमारी जोशी, प्रदीप खड्का, दीपक जोशी, दीपकराज जोशी र आशा विष्ट निर्वाचित भएका हुन् ।















प्रतिक्रिया