२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदबाट दोस्रो पटक विश्वासको मत लिँदैछन् ।