२ कार्तिक २०८३, सोमबार

घनश्याम भुसाल बने एकीकृत समाजवादी पार्टीको महासचिव

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीको महासचिव बनेका छन् ।

आइतबार बिहान बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो । भुसालले मंसिर ४ को निर्वाचनअघि नेकपा एमाले छाडेका थिए ।

यस्तै, यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ।