२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन काँग्रेसले जारी गर्‍यो ‘ह्वीप’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पक्षमा विश्वासको मत दिने काँग्रेसले ह्वीप जारी गरेको छ ।

आइतबार बिहान कार्यसम्पादन समितिको बैठक बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको काँग्रेसको लगत्तै बसेको संसदीय दलको बैठकले विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

यस्तै, आजैदेखि संसद् बैठकमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले बताए ।