
काठमाडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिले बसिरहेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसिरहेको हो ।
बैठकमा पछिल्लो घटनाक्रमको समिक्षा गर्नुका साथै भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिने विश्वासको मतको विषयमा पनि छलफल हुने बताइएको छ ।















प्रतिक्रिया