
काठमाडौं, ३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने निर्णय गरेको छ ।
रास्वपाले अन्तिम समयमा झालाई मत दिने निर्णय गरेको हो ।
जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएकाले झालाई मत दिने निष्कर्षमा पुगेको रास्वपाका नेताहरुले जानकारी दिएका छन् ।















प्रतिक्रिया