२ कार्तिक २०८३, सोमबार

कोठामा आगो लाग्दा निसास्सिएर महिलाको मृत्यु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । दाङमा एक महिलाको निसास्सिएर मृत्यु भएको छ ।

दंगीशरण गाउँपालिका वडा नं ५ की ४० वर्षीया पार्वती घर्तीको निसास्सिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कोठामा आगो लाग्दा निसास्सिएर उनको मृत्यु भएको हो ।

उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।