
काठमाडौं, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अब गृहमन्त्रालय लिएर आफूहरू सरकारमा जाने बताएका छन् ।
उपराष्ट्रपति निर्वाचनपछि सञ्चारर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले अब आफूहरुको रोज्ने पालो रहेको भन्दै गृहमन्त्रालय लिएर सरकारमा जाने बताएका हुन् ।
‘राष्ट्रपति कांग्रेसले, प्रधानमन्त्री माओवादी र उपराष्ट्रपति जसपाले रोज्यो अब रोज्ने पालो हाम्रो । सरकारमा हामी चौंथो शक्ति, रोजेकै मन्त्रालय लिन्छौं । पहिलो प्राथमिकता हामीले गृहलाई नै दिन्छौं,’ पाण्डेले भने ।















प्रतिक्रिया