२ कार्तिक २०८३, सोमबार

उपराष्ट्रपति निर्वाचन: ५९५ मत खस्यो (अपडेट)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । उपराष्ट्रपतिका लागि जारी मतदानमा हालसम्म ५ सय ९५ मत खसेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । समाचार तयार पार्दासम्म प्रदेशतर्फ ३८३ र संघतर्फ २१२ मत खसेको छ ।

दिउँसो तीन बजेसम्म मतदानको समय तोकिएको छ ।