२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डले गरे मतदान

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपराष्ट्रपतिका लागि मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पुगेर प्रधानमन्त्री प्रचण्डले मतदान गरेका हुन् ।

उपराष्ट्रपतिका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा प्रतिस्पर्धामा छन् ।