
काठमाडौं, ३ फागुन । नेकपा एमालेबाट उपराष्ट्रपति पदको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यले आन्दोलनको भावना विपरित उपराष्ट्रपतिमा पनि पुरूषको उम्मेदवारी पर्नु गलत भएको बताएकी छिन् ।
काठमाडौंस्थित संसद भवनमा सञ्चारकर्मीसँग बोल्दै शाक्यले राष्ट्रपति पुरुष भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरूषको उम्मेदवारी पर्नु गलत भएको प्रतिक्रिया दिएकी हुन् ।
यस्तै, उनले आफूले चुनाव जित्ने दाबी पनि उनले गरेकी छिन् ।















प्रतिक्रिया