२ कार्तिक २०८३, सोमबार

मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सप्तरी निवासी अन्सारीलाई प्रतिनिधि सभा सांसद बनाउने निर्णय गरेको हो ।

जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ ।