
काठमाडौं, २ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सरकारी निवास छोडेर निजी निवासमा सरेका छन् ।
उपराष्ट्रपति पुन उपराष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन नै चन्द्रागिरी नगरपालिकास्थित दहचोकमा नव निर्मित निजी निवासमा सरेका हुन् ।
भोलि उपराष्ट्रपतिका लागि निर्वाचन हुँदैछ ।















प्रतिक्रिया