३१ आश्विन २०८३, शनिबार

नेपालले लियो पाचौँ विकेट

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले पाचौँ विकेट लिएको छ ।

दिपेन्द्र सिंह ऐरीले व्यक्तिगत दोस्रो विकेट लिएका हुन्। ३८ औं ओभरको तेस्रो बलमा दीपेन्द्रले रोहन मुस्ताफलाई एलबीडब्ल्यू धरापमा पारेका हुन्।

३८ औं ओभरको खेल सकिँदा यूएई ५ विकेटको क्षतिमा १७६ रन बनाएको छ। यूएई ३९ ओभर खेल्दै ५ विकेटको क्षतिमा १८० रन बनाएको छ।