२ कार्तिक २०८३, सोमबार

आज सरकारी निवास छोड्दै उपराष्ट्रपति पुन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले आज सरकारी निवास छोड्ने भएका छन् ।

उपराष्ट्रपतिका लागि भोलि निर्वाचन हुँदै गर्दा पुनले आजै सरकारी निवास छोड्न लागेका हुन् ।

पुन लैनचौरस्थित सरकारी निवास छोडेर चन्द्रागिरि नगरपालिका दहचोकमा बनेको आफ्नै घरमा सर्न लागेका हुन् ।