२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

रास्वपाले उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारेमा निर्णय गर्न भोलि शुक्रबार बिहानका लागि बैठक बोलाएको हो ।

उपराष्ट्रपति निर्वाचन भोलि नै हुँदैछ ।