१ कार्तिक २०८३, आइतबार

नेपाललाई दवाबमा राखेका युएईका कप्तान मोहम्मद वासिम आउट

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत जारी खेलमा युएईका कप्तान मोहम्मद वासिम आउट भएका छन् ।

मोहम्मदले नेपाललाई दवाबमा राखेका थिए । सन्दीप लामिछानेको बलमा उनी आउट भएका हुन् ।

१७ औं ओभरको दोस्रो बलमा मोहम्मद आउट भएका हुन् ।