२ कार्तिक २०८३, सोमबार

बासको सुनिश्चितता खोज्दै सुकुम्बासी माइतीघरमा धर्नामा (तस्वीरहरु)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । सुकुम्बासीहरुले बुधबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

सुकुम्बासीहरुको बासको सुनिश्चितता हुनुपर्ने माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

यस्तै, सुकुम्बासीहरुले पक्राउ गरिएका सुकुम्बासी अभियान्ताहरुलाई रिहा गर्न पनि माग गरेका छन् ।