२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड र प्रदेश प्रमुखहरूबीच भेटवार्ता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रदेश प्रमुखहरु प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।

भेटमा केन्द्र र प्रदेश सरकारबीच सहयोगका विषयमा साथै समसामायिक विषयमा कुराकानी भएको जानकारी दिइएको छ ।